यस कार्यालयको स्वामित्वमा रहेको तल उल्लेखित सवारी साधन गोप्य शिलबन्धी बोल पत्र मार्फत लिलाम बिक्री गर्ने भएको हुदा इच्छुक व्यक्ति, फर्म वा संस्थाबाट बन्द सिलबन्दी पत्र प्रस्ताव माग गरिएको छ।
सवारी साधन विवरण: चार पाङ्ग्रे
किसिम : TATA Safari Storme
इञ्जिन नं. 2.2LDICORO9PWYJI4420
बनेको वर्ष: २०१४
क्षमताः २१७९ CC
न्यूनतम मूल्य: रु. १२,५३,४२५ (अक्षरेपी बार्ह लाख त्रिपन्न हजार चार सय पच्चीस रुपैयाँ मात्र)
अतिरिक्त जानकारी:
- बोल पत्र फाराम यसै कार्यालय नयाँबजार बाट प्राप्त गर्न सकिनेछ ।
- प्रस्ताव बुझाउने अन्तिम मिति: सूचना प्रकाशित भएको मिति (२०८२/५/२५) ले दुई हप्ता भित्र।
- प्रस्ताव खाम बन्धी गरी पेश गर्नुपर्नेछ।
- ईच्छुक खरिद कर्ताले खरिद गर्ने सभारी साधान जहाँ जे जस्तो अवस्थामा छ सोही अवस्थामा खरिद गरी लैजानु पर्ने छ ।
- तोकिएको म्यादपछि प्राप्त प्रस्तावहरू अस्वीकृत गरिनेछ।
- कार्यालयले प्राप्त प्रस्तावहरू मध्ये न्यूनतम मूल्य भन्दा माथिको सबैभन्दा बढी रकम प्रस्ताव गर्ने व्यक्तिलाई लिलाम बिक्री गर्नेछ।
- बोल पत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार संस्थालाई हुनेछ ।
स्वयंसेवी अभियान नेपाल ।
सम्पर्क नं. 01 -4962560